Let's post nepali jokes in this thread. Nepali jokes in unicode only.
The Nepalese Debate
eveningpolestar wrote:मुन्द्रेलाई एक रात लामखुट्टेले टोकेर हैरान गरेछ
मुन्द्रेले उपाय निकाले छ र एक बोतल बिष पिएछ र भन्न थालेछ : ल अब टोक त तिमिहरु मर्छै.
they are in unicode!!Black Knight wrote:nice collections...
hey eveningpolestar are those in unicode or what???
Prajwol wrote:एक जना आफ्नो घर अगाडि ट्रक पार्क गरेको देखेर निकै डराइरहेको थियो। यो देखेर उसको साथीले किन त्यसरी डराएको भनेर सोध्यो
तब उसले भन्यो
त्यस ड्राइभरले मेरो श्रीमतीलाई लगेको थियो न फर्काउन पो आयो भनेर डराएको नि
Prajwol wrote:एक पटक भनेको कुरा कहिले काट् दिन
प्रेमी –डार्लिङ तिमो उमेर कति हो्?
प्रमिका-‘बिस बर्ष’
प्रेमी-तर दुई बर्ष अगाडि त तिमीले आफ्नो उमेर यहि नै बताएकी थियौँ।
प्रेमिका-‘म एक पटक भनेको कुरा कहिले काट्दिन।
Go to page : 1, 2
Similar topics
Permissions in this forum:
You cannot reply to topics in this forum