Well, as we have seen them all and no one is less competitive in being the worst party. But still which do you think is the political party in Nepal on the basis of principles and on the basis of their conduct as well? Give cases of corruption, misconduct if you remember any?
हुनत हामीले सबै राजनितिक पार्टी लाई भोगी सकेका छौ र खराब प्रदर्शन गर्नमा कुनै पार्टी कुनै भन्दा कम छैनन । जुन जोगी आए पनि कनै कनै चिरेका भन्ने उखान चरितार्थ भएको छ हाम्रो देशमा । तर पनि हाम्रा रज्नितिक पार्टी हरु मध्ये सबै भन्दा खत्तम पार्टी कुन हो? किन? सिद्धान्त र प्रदशन का आधारमा ? कुन पार्टी ले सबै भन्दा बढी डुबायो देश लाई ? उदाहरण सहित दिनुहोला ।
Last edited by eveningpolestar on Sat Dec 26, 2009 2:19 pm; edited 1 time in total